Sajhamanch Archive

डिम्याट खाता खोल्नेको संख्या ५० लाखनजिक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on डिम्याट खाता खोल्नेको संख्या ५० लाखनजिक.

काठमाण्डौ । लामो समयपछि धमाधम कम्पनीहरुले आईपीओ निष्कासन गर्न थालेपछि डिम्याट खोल्नेको संख्या पनि पछिल्ला दिनहरुमा बढ्न थालेको छ। झन्डै ५ महिनापछि नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओको अनुमति दिएको थियो। तीमध्ये केही कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने केही आईपीओ निष्कासनको तयारीमा छन्। योसँगै आईपीओ भर्नकै लागि डिम्याट खोल्नेको संख्या पनि बढ्न […]