तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप, सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दा फेरि तरलता दबाब
by .काठमाडौ, सुधार हुनलागेको तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप पर्ने देखिएको छ। पछिल्लो समय सुधार हुँदै गइरहेको निक्षेपमा सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दै गर्दा पुनः दबाब सिर्जना हुने देखिएको हो। नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय निक्षेप संकलनमा सुधार आइरहेको छ। संघका अनुसार माघ अन्तिममा वाणिज्य बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप मौज्दात रहँदा […]