बुटवलमा प्रतिकिलो २ सयमा बिक्री हुँदै तरुल र सखरखण्ड
Published: Leave a Comment on बुटवलमा प्रतिकिलो २ सयमा बिक्री हुँदै तरुल र सखरखण्ड.
by .बुटवल, अघिल्लो वर्षको तुलनामा यस वर्ष बुटवलमा तरुल र सखरखण्डको आयात कम हुँदा मूल्य दोब्बरले बढेको छ। माघे संक्रान्तिको मौका छोपेर व्यापारीले तरुल र सखरखण्डको भाउ बढाएका हुन्। बुटबल बजारको ट्राफिक चोक नजिक सात वर्षदेखि स्थानीय माया रानाले माघे संक्रान्तिको अवसरमा तरुल बेच्दै आएकी छन्। यस वर्ष भाउ बढी हुँदा निकै कम मात्रामा तरुल बिक्री […]