रहेनन घनघश्याको उकालो काट्दाका सर्जक तारानाथ शर्मा
Published: Leave a Comment on रहेनन घनघश्याको उकालो काट्दाका सर्जक तारानाथ शर्मा.
by .
काठमाडौं– लोकप्रिय साहित्यकार डा। तारानाथ शर्माको निधन भएको छ। नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लागि चर्चित शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो। इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायत साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक मानिन्छ। शर्माका ‘बेलायततिर बरालिँदा’, […]