Sajhamanch Archive

गर्मी छल्न स्वागत झर्ना

Published: in लोकप्रिय, समाज, by . Leave a Comment on गर्मी छल्न स्वागत झर्ना.

बुद्धशान्ति । पछिल्लो केहिदिन यता गर्मी बढेसंगै केही शितलताको खोजीमा अहिले इलामको रोङ गाउँपालिका वडा नं.४ किटेनीमा रहेको ‘स्वागत झर्ना’ घुम्न जानेहरूको संख्या बढ्दै गएको छ । पर्यटकले यहाँ पुगेर वरिपरीबाट घेरिएको वनजंगल र चराचुरुङ्गीको चुँ चुँ आवाजसंगै चिसो ठाँउमा कलकल झरिरहेको झरनाको मनोरम दृश्य अवलोकन गर्दै आनन्द लिने गरेका छन् । इलामका पर्यटकीय क्षेत्र […]

र्‍याच फेमिली ट्रष्टद्वारा राहत वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह, by . Leave a Comment on र्‍याच फेमिली ट्रष्टद्वारा राहत वितरण.

बुद्धशान्ति । विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त पारेर मुलुक गत चैत११ देखि निरन्तर बन्दाबन्दी भएको अवस्थामा छ । यस बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी एक सामाजिक संस्थाले झापाको बुद्धशान्ति गाउँपालिकालाई आफ्ना नागरिकलाई बाड्न राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ […]

बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक सुनुवाई शुक्रवार गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक सुनुवाई शुक्रवार गर्ने.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आउँदो शुक्रवार सार्वजनिक सुनवाई गर्ने भएको छ । बुद्धशान्ति गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार सार्वजानिक सुनवाई गर्ने मितिको तय गरेको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् । सार्वजनिक सुनवाई कार्यक्रम बुधबारे स्थित स्थानीय रामजानकी मन्दिरको सभाहलमा शुक्रबार ११ बजेदेखिे हुने भएको हो । अढाई बर्ष सम्म सार्वजानिक सुनवाई हुन […]