Sajhamanch Archive

व्यायामसहितको आदर्श पर्यापर्यटन क्षेत्र धमाधम बन्दै

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on व्यायामसहितको आदर्श पर्यापर्यटन क्षेत्र धमाधम बन्दै.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा अवस्थित आदर्श नमूना सामुदायिक वनमा यतिबेला तीब्रगतिमा पर्यटकीय क्षेत्र निर्माण भइरहेको  छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी वनले गुरूयोजनामार्फत् कामलाई निरन्तरता दिइरहेको सामुदायिक वन समितिका अध्यक्ष तिलनारायण रिजाल बताउँछन। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका समयमा समेत सामाजिक दूरी कायम […]