उपत्यकालाई बिहानैदेखि तुवाँलोले ढाक्यो, न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस
Published: (Updated: ) Leave a Comment on उपत्यकालाई बिहानैदेखि तुवाँलोले ढाक्यो, न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस.
by .काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेशन १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक–दुई स्थानमा हल्का […]