Sajhamanch Archive

हिउँ पन्छाएपछि त्रिभुवन राजपथमा सवारी साधन चल्न थाले

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हिउँ पन्छाएपछि त्रिभुवन राजपथमा सवारी साधन चल्न थाले.

हेटौँडा, मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा भएको बाक्लो हिमपातपछि अवरुद्ध त्रिभुवन राजपथ बिहीबार साँझबाट नियमित सञ्चालन भएको छ । बुधबार बिहानदेखि त्यस क्षेत्रमा भएको बाक्लो हिमपातका कारण त्रिभुवन राजपथ भएर आवतजावत गर्ने सवारीका साधन ठप्प थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिमपातपछि दामन–सिमभञ्ज्याङ क्षेत्रको सडकमा हिउँ पन्छाएपछि बिहीबार साँझबाट सवारीसाधन सञ्चालनमा आएको जनाएको छ । बुधबार दिउँसो हावा चलेका कारण […]