Sajhamanch Archive

सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड, आकस्मिकबाहेकका सेवा बन्द

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड, आकस्मिकबाहेकका सेवा बन्द.

नुवाकोट, सुत्केरीको मृत्युपछि नुवाकोटस्थित त्रिशुली अस्पतालमा तोडफोड भएको छ। नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिला सोमबार राति सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको आरोप लगाउँदै आएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले दुई जना स्त्री रोग विशेषज्ञ सहितको प्रसुती […]