थारू समुदायमा माघीः उहिले पीडा, अहिले उमङ्ग
Published: Leave a Comment on थारू समुदायमा माघीः उहिले पीडा, अहिले उमङ्ग.
by .बुटवल। कोखिलामा ढकिया, टाउकोमा धरी, गलामा सुतिया र लामो चौकी, हातमा बाजु, नाडीमा गहट्टा(अगेला पखेला)। कम्मरमा करधुन, खुट्टामा कडा, कम्मरमाथि अङिया र कम्मर तल लेहेंगाले लगाएर सजिएका छन्, रूपन्देही सैनामैना नगरपालिका(२ उचडिहवाका सुमी चौधरी, बिनिता थारू र कल्पना थारू। माघीकै माहोलमा उचडिहवाको थारू बस्ती बेहुलीजस्तै सिंगारिन्छ। चहलपहल हेर्दा लाग्छ, यहाँका ६९ घर विवाहको तयारीमा छन्। […]