माओवादी अध्यक्ष दाहालकी पत्नी सीता कोरोना संक्रमित, मेडिसिटी अस्पतालकाे आइसीयूमा उपचार
Published: (Updated: ) Leave a Comment on माओवादी अध्यक्ष दाहालकी पत्नी सीता कोरोना संक्रमित, मेडिसिटी अस्पतालकाे आइसीयूमा उपचार.
by .काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल कोरोना संक्रमित भएकी छन् । पारिवारिक स्रोतका अनुसार दाहालको हाल मेडिसिटी अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । तीन दिनदेखि अस्पतालमा भर्ना भएकी सीतामा निमोनिया पनि देखिएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सीता पिएसपी नामक रोगबाट लामो समयदेखि ग्रसित छिन् । अमेरिकाको नेसनल […]