Sajhamanch Archive

नेपालमा वाम नै छैनन्, किन एकता, दाहाल- नेपालले झ्याल-ढोका फोडेर गए : अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपालमा वाम नै छैनन्, किन एकता, दाहाल- नेपालले झ्याल-ढोका फोडेर गए : अध्यक्ष ओली.

काठमाडौ,  नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालै अन्य वाम घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्। सोमबार बसेको पार्टी पोलिटब्युरो बैठकमा बोलेका २१ जना नेताहरुलाई जवाफ दिने क्रममा ओलीले अहिलेको अवस्थामा पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता हुनै नसक्ने बताएका छन्। कार्की पार्टी प्यालेस बबरमहलमा बसेको पोलिटब्यूरो बैठकमा स्थायी […]

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा,दाहाल र नेपाल जुटे छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, , by . Leave a Comment on प्रधानमन्त्री निवास बालुवाटारमा देउवा,दाहाल र नेपाल जुटे छलफल.

काठमाडौं, सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। बैठक बिहान ८ बजे सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र […]

संसद् बैठक फागुन ४ गतेलाई सार्न प्रधानमन्त्री समक्ष दाहाल र नेपालको आग्रह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद् बैठक फागुन ४ गतेलाई सार्न प्रधानमन्त्री समक्ष दाहाल र नेपालको आग्रह.

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् बैठक सार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। शनिबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका दाहाल र नेपालले फागुन २ गतेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका हुन्। उनीहरूले संसद् बैठक फागुन ४ गतेका लागि बोलाउन भनेका छन्। २ गतेको बैठकमा […]