अत्यावश्यक दूरसञ्चार सेवामा अत्यधिक कर
Published: Leave a Comment on अत्यावश्यक दूरसञ्चार सेवामा अत्यधिक कर.
by .काठमाडौं । सरकारले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेको भएपनि यसमा लगाइने कर भने अत्यधिक भएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आयोजित नेपालमा डेटा/इन्टरनेट शुल्क न्यूनीकरणका अवरोध विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले अत्यधिक कर पनि मूल्य न्यूनीकरणको लागि अवरोधक भएको विचार व्यक्त गरे । अन्तर्क्रिया कार्यक्रममा बोल्दै दूरसञ्चार सेवा […]