दाहालले निहुँ खोजेपछि कांँग्रेसले थाल्यो एमालेसँग संवाद, ओलीले पठाए प्याकेजमै सहमति हुनुपर्ने सन्देश
by .काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन९एमसीसी० संसदबाट पास गर्ने विषयले गठबन्धन सरकार समस्यामा परेको छ । गठबन्धनमै रहेको एउटा दल माओवादी केन्द्रले एमसीसी कुनै पनि हालतमा संसदमा टेबल गर्न नदिने अडान नछाडेपछि कांँग्रेसका नेताहरुले एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने विकल्पमा छलफल अगाडि बढाएका छन् । एमालेका एक दोश्रो तहका नेताकाअनुसार प्रधानमन्त्री तथा नेपाली […]