Sajhamanch Archive

‘‘आर्थिक सहायता सम्बन्धी सम्झौता संसद्‌मा टेबल गर्ने कुनै वैधानिक आधार छैन’’ : देव गुरुङ

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on ‘‘आर्थिक सहायता सम्बन्धी सम्झौता संसद्‌मा टेबल गर्ने कुनै वैधानिक आधार छैन’’ : देव गुरुङ.

नेकपा (माओवादी केन्द्र)मा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताका विषयमा प्रष्ट भाषामा विरोध गरिरहेका नेता हुन्, देव गुरुङ। माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका उनी यसलाई अस्वीकार गर्नुपर्ने धारणा राखिरहेका छन् । यहीबीच उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास गर्न समय बढाइमागेको पत्र सार्वजनिक भएको छ। उक्त पत्रमा अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्नु […]

एमाले संसद् अवरोध हटाउन तयार हुन्छ भने वैशाखमा स्थानीय निर्वाचन गर्न सकिन्छ : देव गुरुङ [अन्तर्वार्ता]

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमाले संसद् अवरोध हटाउन तयार हुन्छ भने वैशाखमा स्थानीय निर्वाचन गर्न सकिन्छ : देव गुरुङ [अन्तर्वार्ता].

२/२ पटक विघटनको मार खेपेर सर्वोच्चको फैसलापछि पुन:स्थापना भएको संसद्‌ (प्रतिनिधि सभा) सहज ढंगले चल्न सकेको छैन। पछिल्लोपटक गत असार २८ गतेको सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरजसो अवरोध रहँदै आएको छ।    सत्तापक्षीय गठबन्धन र सरकारले संसद्‌ सहज ढंगले सञ्चालनका लागि प्रतिपक्षी दल एमालेसँग वार्ता गरेको बताउँदै आएको […]

प्रचण्डले महासचिव बन्न तपाईं तयार रहनुस् भन्नुभएको छ: देव गुरुङ [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on प्रचण्डले महासचिव बन्न तपाईं तयार रहनुस् भन्नुभएको छ: देव गुरुङ [अन्तर्वार्ता].

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन सकिए पनि एउटा प्रश्नले अझै आराम पाएको छैन। त्यो हो– माओवादीको महासचिव को बन्ला? महासचिव चयन गर्न परेको अप्ठेरोकै कारण माओवादीले पहिलो केन्द्रीय कमिटी बैठक सकिँदासम्म्म पनि अध्यक्षबाहेकका पदाधिकारी चयन गर्न सकेको छैन। त्यसको प्रमुख कारण हो, प्रभावशाली नेताहरु वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा गरिरहेको दाबी। उनीहरु दुवै जना दाबीबाट […]