काठमाडौँ–तराई/मधेस द्रुत मार्गमा निमार्ण हुने सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत
Published: Leave a Comment on काठमाडौँ–तराई/मधेस द्रुत मार्गमा निमार्ण हुने सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत.
by .काठमाडौँ, निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल ९हाई ब्रिज०को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ । सेनाका सहायक रथी तथा […]