Sajhamanch Archive

पार्किङ अभावले यसरी ठगिन्छन् सेवाग्राही

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on पार्किङ अभावले यसरी ठगिन्छन् सेवाग्राही.

भद्रपुर । अव्यवस्थित पार्किङका कारण झापाका सरकारी कार्यालयमा पुग्ने सेवाग्राही ठगिनेक्रम बढेको छ । जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुरमा सवारी साधन पार्किङ्को उचित व्यवस्थापन नहुँदा आवतजावतमा समस्या खेप्नु पर्ने सेवाग्राही दलालबाट ठगिने क्रम पनि बढेको हो । सो क्षेत्रमा भद्रपुर नगरपालिकाले पार्किङ् स्थलको व्यवस्थापन नै नगरी वार्षिक ठेक्का लगाएर राजस्व मात्र उठाउने गरेकोले सदरमुकाममा सवारी […]