Sajhamanch Archive

झापाको धान सुपरजोनमा ईंटाका लागि माटो कटानी गरिँदै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापाको धान सुपरजोनमा ईंटाका लागि माटो कटानी गरिँदै.

भद्रपुर । नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन नेपाल सरकारले अरबौं लगानी गरिरहेको धान सुपरजोन क्षेत्र स्थानीय सरकारका केही व्यक्तिको कमाइखाने भाँडो बन्दा ईंटा उत्पादन केन्द्रमा रूपान्तरण हुने खतरा बढेको छ । दक्षिणी झापाको कचनकवलमा घोषित धान सुपरजोनप्रति स्थानीय सरकार जिम्मेवार हुन नसक्दा धान खेत ईंटा उत्पादन केन्द्र निर्माण हुँदै गएको हो । धानमा भन्दा ईंटाबाट […]

भद्रपुरमा निर्माणको दशकमा पनि शीत भण्डार सञ्चालनमा आएन

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on भद्रपुरमा निर्माणको दशकमा पनि शीत भण्डार सञ्चालनमा आएन.

भद्रपुर । भद्रपुर नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संरचनाका रूपमा रहेको निर्माणाधीन शीत भण्डार दशकयता अलपत्र परेको छ । भद्रपुरको उन्नतिमा एउटा इटा बन्न सक्ने कोल्ड स्टोरेज (शीतभण्डार) निर्माणको दशक बितिसक्दा पनि सञ्चालनमा आउन नसकेर अलपत्र परेको हो । नेपालस्थित भारतीय दुतावासमार्फत नेपालकै पूरानो तथा झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ […]

ठेकेदारको लापरवाहीका कारण सडक दुर्घटना बढेको भन्दै स्थानीयको आक्रोस

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ठेकेदारको लापरवाहीका कारण सडक दुर्घटना बढेको भन्दै स्थानीयको आक्रोस.

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको देउनिया खोला उत्तरको निर्माण ठेकेदारको चरम लापरवाहीले सडक दुर्घटना बढाएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । निर्माण कार्यको गुणस्तरमाथि समेत प्रश्न उठेको सो सडक खण्डमा निर्माण सामग्री जताभावी थुपारेर वर्षौं वितिसक्दा पनि काम नगरेपछि पुल तथा कल्र्भट क्षेत्र दुर्घटना स्थल बनेर यात्रुको ज्यान […]

चन्द्रगढीको सडक किन साँघुरो ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on चन्द्रगढीको सडक किन साँघुरो ?.

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी चौक पूर्व जिल्ला समन्वय समितिको मातहतमा रहेका सटरसम्मको (तीन सय मिटर) ट्रेड युनियन चौक भित्रको सडकको चौडा कम निर्माण भएको स्थानीयले आरोप लगाएका छन् । निर्माण कार्यको गुणस्तरमाथि समेत प्रश्न उठेको सो सडक साँघुरो बनेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन् । सडक […]

ढल्न लाग्यो सीमा पिल्लर, रमिदै बन्दै सुरक्षा बल

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on ढल्न लाग्यो सीमा पिल्लर, रमिदै बन्दै सुरक्षा बल.

कचनकवल । पाठामारी बजार पूर्व रहेको ११२ नम्बर सीमा पिलरको ५ मिटरकै छेउमा नेपाल तर्फको सुरक्षा पोष्टको छानो छाप्रो छ । त्यस छाप्रोमा हरेक दिन एकदेखि ३ जनासम्मले पहरेदारी गर्ने गरेका छन् । कोरोना संक्रमणका कारण गएको चैत्रदेखि त्यहाँ सशस्त्र प्रहरीले पहरेदरी गरिरहेको छ । त्यस अगाडि बोर्डर आउट पोष्ट केचनाको बेस क्याम्प मार्फत सीमा […]

शिक्षा क्षेत्र सेवा कि व्यापार ?

Published: in मुख्य समाचार, राजनीति, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on शिक्षा क्षेत्र सेवा कि व्यापार ?.

शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधार मानिन्छ । यसकारण शिक्षा व्यापारभन्दा टाढा रहनुपर्दछ भन्ने मान्यता छ । तर पछिल्ला केही घटनाले निजी शिक्षालयहरु व्यापारिक केन्द्र मात्र रहेको पुष्टि हुँदै गएको छ । कोरोना संक्रमण जोखिमका कारण करिब ६ महिना विद्यालयका गतिविधि प्रायः ठप्प भएका थिए । असोज १ गतेबाट राज्यले वैकल्पिक विधिमार्फत शिक्षण क्रियाकलापको अनुमति दिए […]

मेचीपारिका नेपालीको सकस घट्दै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on मेचीपारिका नेपालीको सकस घट्दै.

भद्रपुर । वर्षातमा नेपाल आउन सकस खपिरहेका भद्रपुर ३ मेचीपारी गाउँका बासिन्दालाई यसवर्षबाट आवत जावतमा केही सहजता हुन थालेको छ । दशकौंको प्रतिक्षापछि मेची नदीमा निर्माण सम्पन्न भएको झोलुङ्गे पूलले आफ्नै देशका गाउँ बस्ती आवत जावतमा केही सहजता भएको हो । तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्रालय मार्फत दुई करोड ८५ लाख ९८ हजार २५९ […]

उन्नत जातका बाख्रा पालनमा युवा आकर्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on उन्नत जातका बाख्रा पालनमा युवा आकर्षण.

भद्रपुर । शरीरमा बल र मस्तिकमा बुद्धि पसेपछि अधिकांश नेपाली युवा सुनौलो भविष्यको खोजी गर्न भन्दै परदेशको माटोमा दौडन्छन् । स्वदेशमा अवसर र सुनौलो भविष्य नदेखेर विदेश मोहमा युवाहरु दौडेका हुन् । तर, आफ्नै जन्मभूमिमा बसेर भविष्य सुनौलो बनाउन सकिने सोच पालेका थोरै युवाहरूको रगत पसिना समृद्ध नेपालका लागि इटा सावित भएका केही नमूना पनि […]

एउटा पुलका कारण फेरिएको पूर्वीद्वारको मुहार

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on एउटा पुलका कारण फेरिएको पूर्वीद्वारको मुहार.

भद्रपुर । समृद्ध नेपाल सुखी नेपाली नारा सुन्ने मात्र होइन एउटा सानो समृद्धिले कति परिवर्तन गर्दो रहेछ भन्ने कुरा काँकरभिट्टा स्थित मेची पुल र एसियन हाइवेको एप्रोच सडकलाई हेर्दा प्रष्ट हुन्छ । सामान्यतया नेपाल सरकारबाट निर्माण सुरू भएका कुनै पनि संरचना १० वर्ष अगाडि पूरा भएको तथ्य भेटिदैन तर ३ वर्ष अगाडि भारतीय पक्षले निर्माण […]

सडकभर भीड, प्रहरी रमिते, भारू बेच्न तानातान

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सडकभर भीड, प्रहरी रमिते, भारू बेच्न तानातान.

भद्रपुर । झापामा समुदायस्तरमा कोभिड–१९ संक्रमण सुरू भएयता महामारी नियन्त्रणका लागि सरकारका विभिन्न तहले प्रहरी प्रशासनलाई सीमामा कडाइदेखि हाट, बजार तथा चौकचौकमा हुने भीड नियन्त्रणको जिम्मेवारी दिएका छन् । प्रदेश १ को भारतबाट नेपाल आउने पहिलो प्रवेशद्वार काँकडभिट्टा नाकामा भारतीय सीमा क्षेत्रसम्म सहज आवागमन तथा चौकचौकमा खुलेआम भारू तथा नेरूको सटही हुने गरेको पाइएको छ […]