धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने
Published: Leave a Comment on धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने.
by .काठमाडौं– सरकारले स्मार्ट लकडाउन गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नदिने निर्णय भएको छ। त्यसैगरी बैठक तथा गोष्ठी भर्चुअल रुपमा गर्नुपर्नेछ। कुनै पनि कार्यक्रम नगरी नहुने अवस्था […]