अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा, नागरिक कम्युनिटी र कान्तिपुर अस्पतालले असुले १० हजार
Published: (Updated: ) Leave a Comment on अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा, नागरिक कम्युनिटी र कान्तिपुर अस्पतालले असुले १० हजार.
by .काठमाडौं। अस्पतालका कर्मचारी नै स्वाबबिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ। महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो। उनीहरूले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर […]