Sajhamanch Archive

नयाँ शैक्षिक सत्रको पढाइ स्थानीय तहको निर्वाचनपछि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on नयाँ शैक्षिक सत्रको पढाइ स्थानीय तहको निर्वाचनपछि.

काठमाडौँ, सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ […]

विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुने.

काठमाडौँ, विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैतरवैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ । “आगामी फागुन र […]