लघुकथाः आतङ्क
Published: Leave a Comment on लघुकथाः आतङ्क.
by .आज रमाइलो साँझ । सँधै झैं सेकुवा कर्नरको सेक्रेट प्राइभेट क्याविन । छ जना बैंकर अर्थात् ट्याङ्कर । सबका अगाडि झोलिलो सेकुवा साथमा केही बोत्तलहरु । केही रित्ता केही भरि । बिन्दास बसेको २ घण्टा भइसको । शर्त थियो १ घण्टाको । न कोही उठ्नेवाला छ, न त कोही उठाउनेवाला । साँझले रातको रुप लिन […]