वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जाको अवस्था कस्तो ?
Published: (Updated: ) Leave a Comment on वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जाको अवस्था कस्तो ?.
by .काठमाण्डौ । फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको हो। गतमाघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी वाणिज्य […]