Sajhamanch Archive

बढ्न सकेन निक्षेप सङ्कलन

Published: in अर्थतन्त्र, by . Leave a Comment on बढ्न सकेन निक्षेप सङ्कलन.

काठमाडौँ, पछिल्लो समय निरन्तर घट्दो क्रममा रहेको वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्न सकेको छैन । चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन कर्जा प्रवाहको तुलनामा निकै कम देखिएको छ । बैङ्कहरूले निक्षेप तान्न मङ्सिरदेखि ब्याजदर बढाए पनि कात्तिकको तुुलनामा मङ्सिरमा पनि निक्षेप सङ्कलन घट्ने क्रम रोकिएको छैन । नेपाल बैङ्कर्स सङ्घको तथ्याङ्कअनुसार बैङ्कहरूको निक्षेप सङ्कलन […]