Sajhamanch Archive

घरमै तान राखेर उद्यमी बन्दै शिवसताक्षीका महिला

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on घरमै तान राखेर उद्यमी बन्दै शिवसताक्षीका महिला.

दोमुखा । शिवसताक्षी १० दोमुखाका धेरैमहिलाहरु अहिले सिलाई–बुनाईका काममा व्यस्त छन् । कत्तिजनाले आफ्नै घरमा लुगा सिलाउने मेसिन, ढाकाको कपडा बुन्ने तान, राखेर घरबाटै व्यवसाय सुरु गरेका छन् । जसबाट उनीहरुलाई आर्थिक रुपमा सहयोग पनि पुगिरहेको छ र उनीहरुको काम र प्रयासलाई देखेर गाउँका अन्य महिलाहरु पनि प्रेरित भएका छन् । शिवसताक्षी १० की राजकुमारी […]

दोमुखाका ५० परिवारको दिनचर्या गिटी ढुंगाको काममा बित्छ

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, by . Leave a Comment on दोमुखाका ५० परिवारको दिनचर्या गिटी ढुंगाको काममा बित्छ.

झापा (दोमुखा) । कनकाई माइको बगरमा ढुंगा बटुलेर तथा गिटी चालेर ८० भन्दा धेरै परिवारहरुले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । तीमध्ये आधाउधि त त्यही काम गरेर जीवन बाँच्न अन्य ठाउँबाट यहाँ आएकाहरु छन् । गिटी चालेर उनीहरुले आफ्नो घर परिवारमात्र पालेका छैनन् बरु छोराछोरीलाई निजी विद्यालयमा पठाउन पनि सामथ्र्य भएका छन् । झापाको माइधार, […]

बाढीले बगायो धेरै दोमुखाबासीको सपना

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह, by . Leave a Comment on बाढीले बगायो धेरै दोमुखाबासीको सपना.

दोमुखा (शिवसताक्षी) । कात्तिक लाग्ने बित्तिकै भएको अबिरल बर्षाको कारण भित्राउन लागेको धान हिलोपानीले पुरेर तथा तरकारीको बेर्ना नष्ट गरिदिए पछि यहाँका किसानहरु चिन्तित बनेका छन् । स्थानीय तिलक राईका अनुसार धेरै किसानको धानबाली हिलोपानीले पुरेको छ भने कतिपय किसानको धान बालीसँगै खेत पनि बाढीले बगाएको छ । आफ्नो एक विगाहा खेतमा लगाएको धान वर्षातले […]