काठमाडौं, अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका अन्य दलले आफ्नै दलीय चिन्ह्रबाट निर्वाचनमा भाग लिन पाउने भएका छन्। बुधबार निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको मान्यता प्राप्त गरेको उम्मेदवारबाहेक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता […]
काठमाडौं- स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोगका अनुसार दल दर्ताका लागि तोकिएको अवधिभित्र ८० दलले दर्ताका लागि निवेदन दिएका हुन्। आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० […]
काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिए । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत […]
काठमाडौं, निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ […]
काठमाडौँ, निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको […]
काठमाडौं- आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो। आयोगले शनिबार सूचना प्रकाशित गर्दै तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन […]
काठमाडौं- सरकार स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन संशोधनको तयारीमा लागेको छ। यसअघि सत्ता पक्षीय गठबन्धनले स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुनविद्हरुसँग परामर्श गरेको थियो। उक्त परामर्शका क्रममा कानुनविद्हरुले सत्ता पक्षीय गठबन्धनलाई ऐन संशोधन गर्न सुझाएका थिए। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भनेका थिए, स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा […]
काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दू राष्ट्र एवं राज संस्था लगायतका शब्द हटाउन पत्र पठाएको छ। आयोगले माघ २ गते पठाएको पत्र राप्रपा नेता कमल थापाले शनिबार सार्वजनिक गरेका हुन्। आयोगको पत्रमा भनिएको छ- विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र एवं राज संस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ […]
काठमाडौं , निर्वाचन आयोगले शुक्रबार सर्बदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रबक्ता शालिग्राम शर्मा पौड्यालले दलहरुसँग परामर्श गर्नका लागि सर्वदलीय बैठक आयोजना गरिएको जानकारी दिए । बैठकमा मुख्य गरी तीन एजेन्डा तय गरिने गरिएको छ । स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली संकलनका विषयमा छलफल हुने प्रबक्ता पौड्यालले जानकारी दिए । बैठकमा […]
काठमाडौ, आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य […]