Sajhamanch Archive

राष्ट्रियसभाका उम्मेदवारविरुद्ध उजुरी आज

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभाका उम्मेदवारविरुद्ध उजुरी आज.

काठमाडौ, राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिइँदै छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी दिएकामध्ये कोहीविरुद्ध कुनै उजुरी भए दिने मिति आजका लागि तोकिएको हो। पदावधि पूरा भएर राष्ट्रियसभामा रिक्त १९ सदस्य पदका लागि मंगलबार ४३ जनाले उम्मेदवारी दिएका छन्। पुस २२ र २३ गते मनोनयनपत्र र उजुरीबारे जाँचबुझ र निर्णय […]

राष्ट्रियसभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने.

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले आज गोरखापत्रमा एक सूचना जारी गर्दै एक उम्मेदवारले बढिमा ३ लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी सीमा तोकेको हो। उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा सत्तरी हजार र सवारी इन्धनमा १० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी आयोगले सिमा तोकेको […]

निर्वाचन आयोगले गर्यो बैशाख १४ मा स्थानीय चुनाब गराउन प्रस्ताव

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निर्वाचन आयोगले गर्यो बैशाख १४ मा स्थानीय चुनाब गराउन प्रस्ताव.

काठमाडौँ, निर्वाचन आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन देशभरी एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण बैशाख २२ गते […]

आयोग पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर गरे स्थानीय तहको निर्वाचनका लागि दुई मिति प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आयोग पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर गरे स्थानीय तहको निर्वाचनका लागि दुई मिति प्रस्ताव.

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो । यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने […]

स्थानीय निर्वाचन वैशाख २० गते गर्न निर्वाचन आयोगको प्रस्ताव

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on स्थानीय निर्वाचन वैशाख २० गते गर्न निर्वाचन आयोगको प्रस्ताव.

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको […]