भेरी अस्पतालको आवास गृहमा निसास्सिएर एकै परिवारका चारको मृत्यु, तीन जना बेहोस
Published: (Updated: ) Leave a Comment on भेरी अस्पतालको आवास गृहमा निसास्सिएर एकै परिवारका चारको मृत्यु, तीन जना बेहोस.
by .सुर्खेत – बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका – १० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका – ६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ । भट्टराईको […]