Sajhamanch Archive

एमालेले स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण सातै प्रदेशमा गर्ने

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेले स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण सातै प्रदेशमा गर्ने.

काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचन तयारी थालेको छ। आफूलाई निर्वाचनतर्फ केन्द्रित गर्दै एमालेले देशका सातै प्रदेशमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। स्थानीय निर्वाचन तयारीका लागि भन्दै महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई पत्र पठाएका छन्। त्यसमा उनले निर्वाचन तयारीमा जुट्न भनेका छन्। […]

एमालेले दियो स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेले दियो स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन.

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको हो। सचिवालय बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछि गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशनहरू भने स्थानीय तहको निर्वाचन अघि नै गर्ने निर्णय गरेको छ। […]

स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै.

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने एक नेताले बताए। एमाले सचिवालयमा पदाधिकारीहरु (१९ जना) सदस्य रहने व्यवस्था छ। बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विभागको भनाइ छ। साथै, बैठकमा विभाग गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची […]

एमाले स्थानीय निर्वाचन तयारीका लागि सबै जनसंगठन परिचालन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले स्थानीय निर्वाचन तयारीका लागि सबै जनसंगठन परिचालन गर्ने.

काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न पाँच दलीय गठबन्धन सरकारलाई दबाब दिने निर्णय गरेको छ। थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचन मिति घोषणा गराउन सबै शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले बताएका छन्। सरकारमाथि दबाब बढाउन पार्टीका सबै जनसंगठनलाई […]

एमाले केन्द्रीय कार्यालयको बैठकमा स्थानीय निर्वाचनबारे छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले केन्द्रीय कार्यालयको बैठकमा स्थानीय निर्वाचनबारे छलफल.

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकले पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन र आगमी स्थानीय चुनावबारे छलफल गर्ने छ ।

६३ जिल्लामा एमालेको नयाँ नेतृत्व, १४ जिल्लाको अधिवेशन हुन बाँकी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ६३ जिल्लामा एमालेको नयाँ नेतृत्व, १४ जिल्लाको अधिवेशन हुन बाँकी.

काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट ६३ भौगोलिक र गैरभौगोलिक जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ […]

रौतहटमा प्रभु साह पक्षले एकलौटी घोषणा गर्‍याे एमाले जिल्ला अध्यक्ष, असन्तुष्ट पक्षले गर्यो अस्वीकार

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on रौतहटमा प्रभु साह पक्षले एकलौटी घोषणा गर्‍याे एमाले जिल्ला अध्यक्ष, असन्तुष्ट पक्षले गर्यो अस्वीकार.

रौतहट– नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो । एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा […]

एमालेले दियो २५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on एमालेले दियो २५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन.

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम नगर्न निर्देशन दिएको छ। एमालेले मातहतका कमिटी र जनवर्गीय संगठनहरुलाई २५ जनाभन्दा बढीको सहभागिता रहने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको हो। यसअघि निर्धारण भइसकेका त्यस्ता कार्यक्रम स्थगित गर्न पनि पार्टीले निर्देशन दिएको छ। कोरोना भाइरसको […]

कोरोना नियन्त्रण सम्बन्धमा एमालेले प्रधानमन्त्रीलाई बुझायो २२ बुँदे ध्यानाकर्षण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना नियन्त्रण सम्बन्धमा एमालेले प्रधानमन्त्रीलाई बुझायो २२ बुँदे ध्यानाकर्षण.

काठमाडौ, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवलाई २२ बुँदामा सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ। पत्र बुझाउन एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई , खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने सहभागी प्रतिनिधिमण्डल शनिबार बिहान प्रधानमन्त्रीको […]

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्ने

Published: (Updated: ) in प्रदेश तह, राजनीति, by . Leave a Comment on एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्ने.

काठमाडौं- नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ। नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरि आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए। कोषका लागि […]