Sajhamanch Archive

विप्लवले चुनावमा भाग लिने, माओवादीसँग तालमेल गरेर जाने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on विप्लवले चुनावमा भाग लिने, माओवादीसँग तालमेल गरेर जाने.

कपिलवस्तु, विप्लवले चुनावमा भाग लिने, माओनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावमा भाग लिने तयारी गरेको छ। शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावमा जाने विषयमा अधिकांश नेताहरुले सहमति जनाएका छन्। महासचिव विप्लवले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चुनाव उपयोग गर्ने नीति अनुरुप स्थानीय चुनावमा भाग लिने उल्लेख […]

विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की.

काठमाडौ, डिभिजन वन कार्यालय कैलाली अन्तर्गतको पचमुडिया सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दले। ६/७ जनाको समूहमा कार्यालय पुगेका उनीहरुले सहायक वन अधिकृत पण्डितलाई कार्यकक्षभित्र मोसो दलेर थुनिदिएका थिए। र, अन्तिममा मार्ने धम्की दिएर गए। सामुदायिक वनबाट चन्दा उठाएको कुरा सार्वजनिक गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका […]