Sajhamanch Archive

स्थानीय निर्वाचनमा काँग्रेसले गठबन्धन नगर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय निर्वाचनमा काँग्रेसले गठबन्धन नगर्ने.

काठमाडौ, नेपाली कांँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्। सत्तारुढ प्रमुख घटक कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्। उनले स्थानीय आवश्यक्ता लाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने […]

कांँग्रेसको पदाधिकारी बैठक बस्दै, भ्रातृ संघको विधान पारित गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको पदाधिकारी बैठक बस्दै, भ्रातृ संघको विधान पारित गर्ने.

काठमाडौँ – नेपाली कांँग्रेसको अनौपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ। बैठकले कांँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधान छलफल गरेर सुझावसहित पारित गर्ने सम्भावना रहेको छ। म्याद सकिएका भातृ […]

एमसीसी परियोजना अगाडि बढ्ने सुनिश्चितता भयो : कांँग्रेस

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी परियोजना अगाडि बढ्ने सुनिश्चितता भयो : कांँग्रेस.

काठमाडौं– नेपाली कांँग्रेसले संसद्‌बाट एमसीसी सम्झौता अनुमोदन भएसँगै कार्यान्वयनमा जाने विषय अब सुनिश्चित भएको प्रष्ट पारेको छ। प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार कांँग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै अब एमसीसी आयोजना कार्यान्वयनमा जाने सुनिश्चितता भएको बताएका हुन्। ‘स्वामित्वको हिसाबले नयाँ नजिर स्थापित गर्छ। भविष्यमा नेपालमा आउने आर्थिक सहयोग सम्बन्धमा पनि थप पारदर्शिता र नेपालको स्वार्थलाई […]

प्रधानमन्त्री देउवाले बोलाए कांँग्रेस शीर्ष नेताको बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवाले बोलाए कांँग्रेस शीर्ष नेताको बैठक.

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोाइएको बालुवाछार स्रोतले जनाएको छ। बैठक बिहान ९ बजेबजेपछि सुरु हुनेछ। बैठकमा एमीसीका विषयमा गए राति बनेको सहमतिलाई अन्तिम रूप दिनेबारे छलफल हुने स्रोतको भनाइ छ। एमसीसीका विषयमा सहमति जुटाउन भन्दै अन्य दलका नेताहरुसँग विभिन्न चरणको छलफलमा जुटेका महामन्त्री गगन […]

फेरि सर्यो कांँग्रेसको १० जिल्लाको अधिवेशन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on फेरि सर्यो कांँग्रेसको १० जिल्लाको अधिवेशन.

काठमाडौं– नेपाली कांँग्रेसको यसअघि रोकिएको अधिकांश जिल्लाको अधिवेशन मिति पुनः सरेको छ। कांँग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन स्थगित गरेको हो। यसअघि रोकिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो। […]

कांँग्रेसले भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांँसदलाई जारी गर्यो सर्कुलर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांँसदलाई जारी गर्यो सर्कुलर.

काठममाडौ, नेपाली कांँग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांँसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । उनले भोलिको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक […]

काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने.

काठमाडौं, नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो। काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो। काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, […]

एमसीसीको प्रक्रिया अघि बढाउने नेताहरू नै अहिले विरोधमा उत्रिएको काँग्रेसको आरोप

Published: in विविधा, by . Leave a Comment on एमसीसीको प्रक्रिया अघि बढाउने नेताहरू नै अहिले विरोधमा उत्रिएको काँग्रेसको आरोप.

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग अनुदान सम्झौता गर्ने प्रक्रियाका विभिन्न चरणमा हाल विरोध गर्ने सबै नेताहरु नै निर्णय प्रक्रियामा संलग्न हुँदै आएको दाबी सरकारको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसले गरेको छ। नेकपा माओबादीबाट सरकारको नेतृत्व डा बाबुराम भट्टराईले गर्दा (२०६८–२०६९) एमसीसीको औपचारिक प्रक्रिया सुरु भएको थियो। तर, यसबारे कुराकानीको सुरुआत भने त्यसअघि नै झलनाथ […]

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गर्यो मुस्लिम बाहेकका भातृ संगठनका कार्यसमिति विघटन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गर्यो मुस्लिम बाहेकका भातृ संगठनका कार्यसमिति विघटन.

काठमाडौं, नेपाली काँग्रेसले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ । मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिए । विघटन […]

कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु.

काठमाडौँ। नेपाली कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलवार केही बेरअघि बैठक सुरु भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए। गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ। छलफल […]