Sajhamanch Archive

काँग्रेसले बोलायो मङ्गलबारका लागि संसदीय दलको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसले बोलायो मङ्गलबारका लागि संसदीय दलको बैठक.

काठमाडौं, नेपाली काँग्रेसले मङ्गलबार संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मङ्गलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने सचेतक भुषालले बताइन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

आज पनि बस्दै छ कांँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, भातृ संस्था नेतृत्वको बारेमा निर्णय हुन सक्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज पनि बस्दै छ कांँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, भातृ संस्था नेतृत्वको बारेमा निर्णय हुन सक्ने.

काठमाडौ, नेपाली कांँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) पनि बस्दै छ। यसअघि गएको शुक्रबार पनि कांँग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो। आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए। […]

१३ फागुनमा हुने भयो कांँग्रेसको रोकिएका १६ जिल्लाको अधिवेशन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on १३ फागुनमा हुने भयो कांँग्रेसको रोकिएका १६ जिल्लाको अधिवेशन.

काठमाडौ, नेपाली कांँग्रेसको १६ जिल्ला अधिवेशन १३ फागुनमा हुने भएको छ । शुक्रबार बसेको निर्वाचन समितिको बैठकले रोकिएका जिल्लाको अधिवेशन अघि बढाउने निर्णय गरेको हो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेत, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ । कोरोना भाइरसको संक्रमण न्यून बन्दै गएकाले […]

एमसीसी संसद्‌मा टेबुल भयो भने बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता महत

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी संसद्‌मा टेबुल भयो भने बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता महत.

काठमाडौं– नेपाली कांँग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सँगको सम्झौता संसद्‌मा टेबुल भएमा बहुमतले पारित हुने दाबी गरेका छन्। कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकपछि बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा डा.महतले एमसीसीलाई धेरै नलम्ब्याइ संसद्‌बाटै टुंग्याउनुपर्ने पनि बताए। ‘यो विषयलाई धेरै लम्ब्याउनु उपयुक्त हुन्न। संसद्‌बाट नै टुंग्याउनु उपयुक्त हुन्छ,’ डा.महतले भने, ‘प्रवेश पनि नगराउने […]

कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै.

काठमाडौँ, नेपाली कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांँग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलबार प्रधानमन्त्री एवं […]

कांँग्रेसको जिल्ला अधिवेशन र भातृ संस्थाबारे कार्यसम्पादन समितिले निर्णय गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको जिल्ला अधिवेशन र भातृ संस्थाबारे कार्यसम्पादन समितिले निर्णय गर्ने.

काठमाडौं– नेपाली कांँग्रेसको पदाधिकारी बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा कार्यसम्पादन समितिको बैठक, जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको छ। प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा भोलि हुने कार्यसम्पादन समितिको बैठकको अजेण्डाबारे आज केही छलफल भएको छ। कार्यसम्पादन समितिमा सबैले आफ्ना धारणा राख्नुहुन्छ। निर्वाचनमा पार्टी कसरी जाने बारेमा भोलिको बैठकमा […]

कांँग्रेस पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने.

काठमाडौं- नेपाली कांँग्रेसको पदाधिकारी बैठक भोलि (बुधबार) बस्ने भएको छ। कांँग्रेस सहमहामन्त्री बद्री पाण्डेले आज अनौपचारिक छलफल भएको र औपचारिक बैठक भोलि बस्ने जानकारी दिए। आज पदाधिकारीको अनौपचारिक छलफल हो। सभापति उपस्थित हुनु भएको थिएन। भोलि सभापतिसहित पदाधिकारी बैठक बस्ने कुरा भएको छ, उनले भने। आजको बैठक कुनै ठोस निर्णय गर्ने बैठक नभएको उनले बताए। […]

कांँग्रेसले बोलायो कार्यसम्पादन समितिको पहिलो बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले बोलायो कार्यसम्पादन समितिको पहिलो बैठक.

काठमाडौं- नेपाली कांँग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक यही माघ २७ गते बस्‍ने भएको छ। कांँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दे पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएको बारे जानकारी गराएका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली कांँग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति […]

कांँग्रेसले स्थानीय निर्वाचनमा तालमेलको अधिकार तल्लो संरचनालाई दिने !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले स्थानीय निर्वाचनमा तालमेलको अधिकार तल्लो संरचनालाई दिने !.

काठमाडौं- नेपाली कांँग्रेसले स्थानीय तहमा चुनावी तालमेल गर्नेरनगर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिने संकेत गरेको छ। स्थानीय तहको आवश्यकता अनुसार चुनावी गठबन्धन बनाउने अधिकार मातहतका कार्यसमितिलाई नै प्रत्यायोजन गर्ने तयारीमा कांग्रेस लागेको हो। घोषित रुपमा देशभर चुनावी तालमेल नगर्ने पक्षमा रहेको कांँग्रेसले ठाउँ विशेषमा भने गठबन्धन बनाउने रणनीति बनाउने भएको छ। गत निर्वाचनमा उम्मेदवार चयन प्रक्रियामा […]

कांँग्रेसले गठन गर्‍यो कार्यसम्पादन समिति

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले गठन गर्‍यो कार्यसम्पादन समिति.

काठमाडौं, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा केन्द्रीय कार्यसम्पादन समिति गठन भएको हो। कार्यसमिति सदस्यको नाम भर्चुअल बैठकले अनुमोदन गरेको छ। कार्यसम्पादन समिति सदस्यमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश […]