Sajhamanch Archive

स्थानीय निर्वाचन र गठबन्धनका विषयले सत्तासीन कांँग्रेसमा चर्कियो विवाद

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय निर्वाचन र गठबन्धनका विषयले सत्तासीन कांँग्रेसमा चर्कियो विवाद.

काठमाडौं- सत्तासीन दल नेपाली कांँग्रेस विरोधाभाषमा रुमलिएको छ। खासगरी आउँदै गरेका तीन तहका निर्वाचनका सन्दर्भमा कांँग्रेस विवाद चुलिएको हो। निर्वाचन र सत्ता गठबन्धनका सन्दर्भमा कांँग्रेसमा दुईधार देखिएको छ। स्थानीय निर्वाचन वैशाखमा गर्ने वा धकेल्ने भन्ने विषयमा विवाद भइरहेका बेला अबको चुनावमा पनि हालको सत्ता गठबन्धनसँगै मोर्चा बनाएर जाने कि एक्लै लड्ने भन्ने विषयमा दुई धारमा […]

१६ जिल्लाको कांग्रेस अधिवेशन फेरि स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on १६ जिल्लाको कांग्रेस अधिवेशन फेरि स्थगित.

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगित भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेको भन्दै तत्कालका लागि जिल्ला अधिवेशन स्थगित गरिएको कांग्रेसले जानकारी दिएको हो। नेपाली कांग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ। यसअघि […]

कोरोना संक्रमण बढेकाले कांँग्रेसले १६ जिल्लाको अधिवेशन फेरि सार्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कोरोना संक्रमण बढेकाले कांँग्रेसले १६ जिल्लाको अधिवेशन फेरि सार्ने.

काठमाडौं– नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ। कोरोना संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन सार्न लागिएको हो। मधेश प्रदेशका आठ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तय गरिएको थियो। यसअघि पुस २७ का लागि तोकिएको अधिवेशन सारिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरी जिल्ला अधिवेशन […]

कांँग्रेसले लिपुलेक हाम्रो हो, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ भन्दै निकाल्यो बिज्ञप्ती

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले लिपुलेक हाम्रो हो, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ भन्दै निकाल्यो बिज्ञप्ती.

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसले लिपुलेक-लिम्पियाधुराबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आपत्ति प्रकट गर्दै करिब २ सातापछि आफ्नो धारणा सार्वजनिक गरेको छ। कांँग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन्। उनीहरुले भारतीय प्रधानमन्त्री मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेकोु भनेर दुई साताअघि एक […]

राष्ट्रियसभाको निर्वाचन देखाएर कांँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो, माघ १५ गते हुने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभाको निर्वाचन देखाएर कांँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो, माघ १५ गते हुने.

काठमाडौं- सत्तारुढ नेपाली कांँग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुनस् सारेको छ। आगामी पुस २७ गते जिल्ला अधिवेशन गर्ने यसअघि निर्णय गरेको कांँग्रेसले १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि सारेको हो। कांँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले माघ १२ गते देशका सातवटै प्रदेशमा राष्ट्रियसभा सदस्यको १९ पदका […]

कांँग्रेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार.

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको उपसभापति धनराज गुरुङले जानकारी दिए। गुरुङका अनुसार पाँच दलीय गठबन्धनसँगको सहमति अनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा […]

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो २ बजे बस्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो २ बजे बस्ने.

काठमाडौं, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो । मुख्य सचिव पौडेलका अनुसार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे बस्ने बैठकका लागि केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई उपस्थित हुन अनुरोध […]

रामचन्द्र पौडेलसहित १० जना कांँग्रेस केन्द्रीय सदस्यमा मनोनीत

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on रामचन्द्र पौडेलसहित १० जना कांँग्रेस केन्द्रीय सदस्यमा मनोनीत.

काठमाडौं, नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत् उक्त जानकारी दिएका हुन्। कांँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ। केन्द्रीय सदस्य मनोनीत हुनेमा पौडेल, […]

कांग्रेसले तोक्यो केन्द्रीय कार्यसमिति सदस्यहरुको वरीयता, सभापतिका निकटतम प्रतिस्पर्धी डा. कोइराला २०औं मा (विवरणसहित)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेसले तोक्यो केन्द्रीय कार्यसमिति सदस्यहरुको वरीयता, सभापतिका निकटतम प्रतिस्पर्धी डा. कोइराला २०औं मा (विवरणसहित).

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरीयतामा छन् । उनीहरूपछिको […]

काँग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते.

काठमाडौँ, नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन हुन बाँकी १६ जिल्लाको निर्वाचन पुस २७ गते गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको हो । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, […]