Sajhamanch Archive

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ दलले गरे दल दर्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ दलले गरे दल दर्ता.

काठमाडौं, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिएको छ । ‘हिजो शुक्रबार आठ र आज चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिलो हुने […]

यस्ता निर्णय गर्दै सकियो काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on यस्ता निर्णय गर्दै सकियो काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक.

काठमाडौं, नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनपछि शनिबार पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले विभिन्न चार निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचनको प्रयोजनमा उम्मेदवारको सम्बन्धमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने, मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्वाचन आयोगमा दल दर्ता र विवरण अध्यावधिकको जिम्मेवारी […]

काँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज.

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक अघि पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गरेका छन् । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गरेका हुन् । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गरेका […]

प्रदेश २ अधिवेशनमा निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ अधिवेशनमा निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी.

जनकपुर, जनकपुरमा जारी नेपाली कांँग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको जित भएको हो। आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएको हो। जसको हालसम्मको […]

काँग्रेसको १३४ पदको मतपरिणाम सार्वजनिक (सूचीसहित)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको १३४ पदको मतपरिणाम सार्वजनिक (सूचीसहित).

काठमाडौं, नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत १३४ पदको मतपरिणाम सार्वजनिक भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदको मतगणना महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा सम्पन्न गरेको थियो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सम्पन्न गरेको हो । एक सय ३४ पदमा निर्वाचित पदाधिकारी […]

कांँग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने.

काठमाडौँ – नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै कलष्टरको मतगणना सकिएको छ । आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । दलित कलष्टरको […]

कांँग्रेस प्रदेश २ अधिवेशन : आज मतदान हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस प्रदेश २ अधिवेशन : आज मतदान हुँदै.

काठमाडौं– नेपाली कांँग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज (बिहीबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ। यसअघि निर्वाचन समितिले बुधबार नै मतदान हुने तालिका सार्वजनिक गरेको थियो। प्रदेश २ मा सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन्। त्यस्तै, विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव प्रतिस्पर्धामा छन्। उनलाई १४औं महाधिवेशनमा सभापतिमा पराजित शेखर […]

कांँग्रेसको प्रदेश २ अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच कुटाकुट

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको प्रदेश २ अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच कुटाकुट.

जनकपुर, प्रदेश २ मा जारी नेपाली कांँग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएको छ। जनकपुरधामस्थित कांँग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षधरबीच कुटाकुट भएको हो। प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन्। सभापति देउवा पक्षधरले रामकृष्ण यादवलाई अघि सारेका छन्। […]

पुस १० का लागि बोलाइयो कांँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पुस १० का लागि बोलाइयो कांँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक.

काठमाडौं- नेपाली कांँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय कमिटीको बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले १० गते बैठक बोलाउने भएपनि समय भने तय भइनसकेको पनि जानकारी दिएका छन्। त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित […]

कांँग्रेसको मतगणना आज सकिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको मतगणना आज सकिने.

काठमाडौं- नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ। मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन लागेको हो। पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्य तर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ। अहिले दलित, खस-आर्य, आदिवासी जनजातिको गणना बाँकी छ। दलित […]