Sajhamanch Archive

महिला खुला सदस्यमा देउवा समूहको बर्चश्व, डीला संग्रौला अगाडि, आरजु ३ नम्बरमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on महिला खुला सदस्यमा देउवा समूहको बर्चश्व, डीला संग्रौला अगाडि, आरजु ३ नम्बरमा.

काठमाडौं । नेपाली कांँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । हालसम्म ३,३५० मतगणना भइसकेको छ । जसमा २,०७९ मत ल्याउँदै डा. डीला पन्त संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले केन्द्रीय सदस्य जित्ने निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार दोस्रो नम्बरमा कांँग्रेस सचेतक समेत रहेकी […]

दुई हजार ६५० मतगणना सकियो, डीला, पुष्पा र राणाकाे अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दुई हजार ६५० मतगणना सकियो, डीला, पुष्पा र राणाकाे अग्रता कायमै.

काठमाडौं, नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) को मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार दुई हजार ६५० मतको गणना सकिएको छ । केन्द्रीय सदस्य पदमा गणना जारी रहँदा ड. डीला पन्त संग्रौलाले एक हजार ६५०, पुष्पा भुसाल गौतमले एक हजार ५५९, आरजु राणा देउवा एक हजार ४५६, अम्बिका बस्नेत एक हजार […]

काँग्रेस खुला केन्द्रीय सदस्यको ३,५९५ मतगणना, शशांकको अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेस खुला केन्द्रीय सदस्यको ३,५९५ मतगणना, शशांकको अग्रता कायमै.

काठमाडौ, नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३,५९५ मतगणना सकिएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३,५९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् । गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला […]

२९ सय ९३ मतगणना हुँदा कोइराला अगाडि, साउद र खाँड पछिपछि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on २९ सय ९३ मतगणना हुँदा कोइराला अगाडि, साउद र खाँड पछिपछि.

काठमाडौं,  सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी रहेको छ । आइतबार अपरान्ह ३ः१५ बजेसम्म २९ सय ९३ मतगणना भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमध्ये केन्द्रीय सदस्य खुलातर्फ डा.शशाङ्क कोइरालाको २४ सय ४२, एन.पी. साउदको १८ सय ९६, […]

२३९३ मत गणनाः कांग्रेस खुला केन्द्रीय सदस्यको शीर्ष ३५ मा को को परे ?

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on २३९३ मत गणनाः कांग्रेस खुला केन्द्रीय सदस्यको शीर्ष ३५ मा को को परे ?.

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको लागि करिब २४ सय मतगणनाको परिणाम आएको छ। खुला तर्फको ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। शनिबार पार्टी कार्यालय सानेपामा २३९३ मतगणना भएको थियो। जसमध्ये अत्याधिक मतसहित पहिलो नम्बर डा. शशांक कोइराला, दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय […]

कांँग्रेस केन्द्रीय सदस्यको मतगणनामा शशांक अगाडि, अरू कसको कति ?

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस केन्द्रीय सदस्यको मतगणनामा शशांक अगाडि, अरू कसको कति ?.

काठमाडौ, नेपाली कांँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको मतदानपछि मतगणनामा शशांक कोइरालाको अग्रता छ। १२१ केन्द्रीय सदस्यका लागि करिब पाँच सय जना चुनावी मैदानमा थिए। खुलातर्फ पनि मतगणना सुरू गरिएको छ। खुलातर्फ जम्मा ३५ जनाको सिट छ। खुलातर्फको ३५ सिटमा ९९ जना उम्मेदवार थिए। एक महाधिवेशन प्रतिनिधिले खुलातर्फ ३५ केन्द्रीय सदस्यलाई मतदान गर्न […]

कांँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु.

काठमाडौँ, नेपाली कांँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला केन्द्रीय […]

कांँग्रेस केन्द्रीय सदस्य खुलातर्फ मतगणना आज, ३५ पदका लागि ९९ जना प्रतिस्पर्धामा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस केन्द्रीय सदस्य खुलातर्फ मतगणना आज, ३५ पदका लागि ९९ जना प्रतिस्पर्धामा.

काठमाडौ, नेपाली कांँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत आज ९शनिबार० खुला केन्द्रीय सदस्यतर्फको मतगणना सुरु गरिँदै छ। खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्। कांँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज बिहान १० बजेदेखि खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सुरु गरिनेछ। ​ खुला केन्द्रीय सदस्यका ३५ सिटमा पूर्वपधाकारीदेखि चर्चित पात्रसहित ९९ जना प्रतिस्पर्धामा छन्। पूर्वमहामन्त्री […]

सभापति देउवाकोे टीममा शेखर प्यानलका ४ जना पदाधिकारीमा विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभापति देउवाकोे टीममा शेखर प्यानलका ४ जना पदाधिकारीमा विजयी.

काठमाडौं, नेपाली कांँग्रेसको पदाधिकारीमा १३ जनामध्ये सभापतिमा शेरबहादुर देउवासहित उक्त समूहका ९ जना विजयी बनेका छन्। सभापतिका लागि भएको पहिलो चरणमा नै देउवा समूहमा समाहित भएका कृष्णप्रसाद सिटौला र दोस्रो चरणमा प्रकाशमान सिंह समूहसमेतका गरी ९ जना पदाधिकारी देउवा पक्षबाट विजयी भएका हुन्। देउवा समूहबाट सभापतिमा देउवा आफैँ, उपसभापतिमा पूर्णबहादुर खड्का र महामन्त्रीमा विश्वप्रकाश शर्मा […]

कांँग्रेसका ८ सहमहामन्त्रीमध्ये ६ जना देउवा पक्षबाट विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसका ८ सहमहामन्त्रीमध्ये ६ जना देउवा पक्षबाट विजयी.

काठमाडौं,  नेपाली कांँग्रेसका ८ जना सहमहामन्त्री मध्ये ६ जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका छन्। कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार सम्पन्न निर्वाचनको मतगणना अनुसार सहमहामन्त्रीमा सभापति देउवापक्षको पल्ला भारी भएको हो। दुई जना सहमहामन्त्री भने सभापतिमा पराजित शेखर कोइराला पक्षकाले जितेका छन्। ८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरी […]