Sajhamanch Archive

काँग्रेसका केन्द्रीय सदस्यहरुको मतगणना आजै थालिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसका केन्द्रीय सदस्यहरुको मतगणना आजै थालिने.

काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सकिएको छ । अब केन्द्रीय सदस्यहरुको मत गणनाको गरिने निर्वाचन समितिले जनाएको छ । आज चार समूहको मतगणना हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए । उनका अनुसार साँझदेखि मधेसी महिला, मधेसी खुला, मुस्लिम महिला र मुस्लिम खुलातर्फको गणना हुनेछ । मधेसी महिलातर्फ […]

सहमहामन्त्रीमा बद्री पाण्डे विजयी, कर्णालीका मुख्यमन्त्री शाही पराजित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सहमहामन्त्रीमा बद्री पाण्डे विजयी, कर्णालीका मुख्यमन्त्री शाही पराजित.

काठमाडौ,नेपाली कांँग्रेसको १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र समूहबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्। पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन्। शेखर कोइराला समूहबाट उम्मेदवारी दिएका पाण्डेले २४११ मत ल्याउँदै जीत दर्ता गराएका हुन्। देउवा प्यानलका शाहीले २१३३ मत ल्याउन सफल भएका छन्। उता चेतराज बरालले ९९ मत ल्याएको […]

काँग्रेसमा बाँकी ५ जना सहमहामन्त्री टुंगो लगाउन मतगणना सुरु गरिँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसमा बाँकी ५ जना सहमहामन्त्री टुंगो लगाउन मतगणना सुरु गरिँदै.

काठमाडौ, नेपाली कांँग्रेसको सहमहामन्त्रीतर्फ बाँकी उम्मेदवारहरूको मतगणना तयारी गरिँदै छ। कांँग्रेसको १४औं महाधिवेशनअन्तर्गत आठ सहमहामन्त्रीका उम्मेदवारमध्ये बिहीबार ३ जनाको नतिजा सार्वजनकि भइसकेको छ। बाँकी पाँच क्लस्टरको मतगणना केही बेरमा सुरु गर्ने तयारी भइरहेको कांँग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। ‘म मतगणनास्थल (सानेपा) जाँदै छु, अरू कतिपय साथी पुगिसक्नुभएको छ’, शुक्रबार बिहान श्रेष्ठले बताए, […]

काँग्रेसका तीन सहमहामन्त्री पदको मतगणना जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसका तीन सहमहामन्त्री पदको मतगणना जारी.

काठमाडौं, नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरू भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरू भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार रहेका छन् । त्यस्तै, गंगा सुनारले […]

कांग्रेस महामन्त्री मतगणना अपडेट : थापा र शर्माको अग्रता कायमै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस महामन्त्री मतगणना अपडेट : थापा र शर्माको अग्रता कायमै.

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। २९२० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो स्थानमा कायमै छन्। थापाले १९०९ मतसहित अग्रता कायम राख्दा शर्मा ११९४ मतसहित दोस्रो स्थानमा छन्। यसैगरी प्रकाशशरण महत ९७२, प्रदीप पौडेल ८७०, मीनेन्द्र रिजाल ४९५ र राजाराम कार्कीले ६७ […]

गगनले १३८५ मत पाउँदा विश्वप्रकाशको ८५१

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गगनले १३८५ मत पाउँदा विश्वप्रकाशको ८५१.

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। उनलाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन्। २१२० मत गणना हुँदा गगनकुमार थापा-  १३८५ विश्व प्रकाश शर्मा – ८५१ प्रदीप पौडेल(६२१ डा प्रकाशशरण महत- ६९८ डा मीनेन्द्र रिजाल- […]

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै.

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ। प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले फराकिलो अग्रता लिएका छन्। १७ सय ७५ मत गन्दा गगन थापाले ११ सय ८१ मत प्राप्त गरेका छन्। गगनलाई पछ्याइरहेका विश्‍वप्रकाश शर्माले […]

गगनपछि विश्वप्रकाश, प्रकाशशरणलाई पछ्याउँदै प्रदीप

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गगनपछि विश्वप्रकाश, प्रकाशशरणलाई पछ्याउँदै प्रदीप.

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ। प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ११ सय ९५ मत गन्दा गगन थापाले ७५६ मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले ४९० मत प्राप्त गरेका […]

गगनको अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश र प्रदीप

Published: in विविधा, by . Leave a Comment on गगनको अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश र प्रदीप.

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। ९०० मत गणना हुँदा गगनकुमार थापा- ५५९ विश्व प्रकाश शर्मा- ३५७ प्रदीप पौडेल- ३०० प्रकाशशरण महत- २९७ मीनेन्द्र रिजाल-१५३ राजाराम कार्की- ३१ महामन्त्रीका लागि सभापति शेरबहादुर […]

अग्रता बढाउँदै गगन, दोस्रोमा विश्वप्रकाश र प्रदीपको टक्कर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अग्रता बढाउँदै गगन, दोस्रोमा विश्वप्रकाश र प्रदीपको टक्कर.

काठमाडौं– नेपाली कांँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। ६०० मत गणना हुँदा गगनकुमार थापा – ३८९ विश्व प्रकाश शर्मा – २२९ प्रदीप पौडेल-२०६ डा प्रकाशशरण महत-१९३ डा मीनेन्द्र रिजाल-१०८ डा राजाराम कार्की -१८ महामन्त्रीका […]