Sajhamanch Archive

कांँग्रेस महाधिवेशनमा मतदान जारी, राति ९ बजेसम्मलाई थपियो मतदानको समय

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस महाधिवेशनमा मतदान जारी, राति ९ बजेसम्मलाई थपियो मतदानको समय.

काठमाडौं, नेपाली कांँग्रेसको जारी १४ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । कांँग्रेस निर्वाचन समितिका अनुसार सोमबार राति ९ बजेसम्म मतदान गर्न गरी समय थपिएको हो । यसअघि सोमबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, सोमबार बिहान २ घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको […]

प्रकाशित भयो काँग्रेसको उम्मेदवारको अन्तिम नामावली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रकाशित भयो काँग्रेसको उम्मेदवारको अन्तिम नामावली.

काठमाडौं, नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । महाधिवेशनमा सभापतिमा पाँच जना , दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि छ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी […]

पौडेल र चौधरीलाई महामन्त्री–सहमहामन्त्री दिन देउवा सहमत, उपसभापति बन्लान् सिटौला ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पौडेल र चौधरीलाई महामन्त्री–सहमहामन्त्री दिन देउवा सहमत, उपसभापति बन्लान् सिटौला ?.

काठमाडौ, चौधौँ महाधिवेशन उद्घाटन भएसँगै बल्ल नेपाली कांग्रेसमा चुनावी जोडघटाउ सुरु भएको छ। आफ्ना उम्मेदवारहरूको घोषणाअघि रामचन्द्र पौडेल पक्षको टिम हेर्न खोजिरहेका सभापति शेरबहादुर देउवाले अन्ततः शुक्रबार कृष्णप्रसाद सिटौलासँग एक तहको सहमति गरेका छन्। शुक्रबार महाधिवेशन उद्घाट गर्न भृकुटीमण्डप पुग्नुअघि नै बालुवाटारमा देउवा र सिटौलाबीच सहमति बनेको हो। शुक्रबार साँझ दरबारमार्गको एक होटलमा आफ्नो समूहको […]

आज कांँग्रेस केन्द्रीय समिति बैठक बस्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज कांँग्रेस केन्द्रीय समिति बैठक बस्ने.

काठमाडौं- महाधिवेसनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। कांँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ। शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनको अघिल्लो दिन कांँग्रेस केन्द्रीय समिति […]

सभापति देउवाको नेतृत्व अपरिहार्य भएको काँग्रेस संस्थापनको ठहर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभापति देउवाको नेतृत्व अपरिहार्य भएको काँग्रेस संस्थापनको ठहर.

काठमाडौं, नेपाली काँग्रेसको बूढानीलकण्ठ बैठकले १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु अपरिहार्य भएको ठहर गरेको छ । बुधबार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो ठहर गरेको नेतृ डीला सङ्ग्रौलाले जानकारी दिइन् । ‘पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाको नेतृत्व पुनः एक कार्यकाल कांँग्रेसका लागि अपरिहार्य भएको ठहर बैठकले गरेको […]

संस्थापन इतरका दोस्रो तहका नेताहरु सभापतिको एकल उम्मेदवार बनाउने कसरतमा

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संस्थापन इतरका दोस्रो तहका नेताहरु सभापतिको एकल उम्मेदवार बनाउने कसरतमा.

काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशन ढोकैमा आइपुग्दा नेताहरु भने उम्मेदवारीको कसरतमा रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले पुनः दोहोरिने बताएसँगै उनी अन्य पदाधिकारीका उम्मेदवार चुन्न भेला बोलाएका छन् । संस्थापन इतर पक्षले भने अहिलेसम्म एकल उम्मेदवार खडा गर्न सकेको छैन । एकल उम्मेदवार खडा गर्नका लागि नेताहरुबीच छलफल जारी छ । […]

पौडेलले गरे सिटौलालाई सहयोगका लागि आग्रह, आफ्नो समूह भित्र परामर्श गरेर निर्णय दिने सिटौलाको जवाफ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पौडेलले गरे सिटौलालाई सहयोगका लागि आग्रह, आफ्नो समूह भित्र परामर्श गरेर निर्णय दिने सिटौलाको जवाफ.

काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेसभित्र नेताहरुको भेटघाट बढेको छ। इतर समूहबाट साझा उम्मेदवार छान्न दौडधुप गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल भेटघाटकै क्रममा बुधबार बिहान कांँग्रेस भित्रको तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलालाई फकाउन उनको धुम्बाराहीस्थित निवास पुगेका हुन् । वरिष्ठ नेता पौडेल र सिटौलाबीच करिब आधा घण्टा महाधिवेशन केन्द्रीत छलफल […]

काँग्रेसको प्रादेशिक अधिवेशनका लागि आज मतदान, गुटगत प्रतिस्पर्धा तीब्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको प्रादेशिक अधिवेशनका लागि आज मतदान, गुटगत प्रतिस्पर्धा तीब्र.

काठमाडौँ, नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो । प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ । मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार […]

काँग्रेसको प्रदेश २ बाहेक छ वटा प्रदेशमा अधिवेशन जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, by . Leave a Comment on काँग्रेसको प्रदेश २ बाहेक छ वटा प्रदेशमा अधिवेशन जारी.

काठमाडौं, मंसिर १७ गते , सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप हिजो बिहीबार देशका सात वटै प्रदेश अधिवेशन सुरु हुने भनिए पनि प्रदेश नम्बर २ मा प्रक्रिया अघि बढ्न सकेको छैन । हिजो छ वटा प्रदेशको मतदाता […]