Sajhamanch Archive

विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टटोली ओमन यात्रामा

Published: in खेलकुद, by . Leave a Comment on विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टटोली ओमन यात्रामा.

काठमाडौं– नेपाली क्रिकेट टिम आज मंगलबार ओमन प्रस्थान गर्दैछ। विश्वकप पुग्ने लक्ष्यका साथ ग्लोबल छनोट खेल्न नेपाल ओमन जान लागेको हो। अनुभवी, युवा र नयाँ खेलाडीको मिश्रित स्क्वाड लिएर ओमनतर्फ निस्किएको टिमलाई पहिलो पटक सन्दीप लामिछानेले लिड गर्ने मौका पाएका छन्। अब उनले ओमनमा फेब्रुअरी ११ मा आयोजकविरुद्ध खेल्दा कप्तानका रुपमा उनले नेपाली सिनियर टिममा […]

नेपालको विश्वकप खेल्ने सपनामा फेरि यी तीन टोली मुख्य बाधक

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालको विश्वकप खेल्ने सपनामा फेरि यी तीन टोली मुख्य बाधक.

काठमाडौ, आईसीसी पुरुष टी–२० विश्वकप–२०२२ को ग्लोबल छनोट ‘ए’ का खेलहरु नेपालले फेब्रुअरी १८ मा आयोजक ओमानको सामना गरेसँगै सुरु हुनेछन्। आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले ग्लोबल छनोट खेल्नेछन्। शीर्ष दुई टोली वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्। अघिल्लो वर्ष यूएईमा भएको टी–२० विश्वकपको पहिलो […]

पुबुदु दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पुबुदु दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त.

पुबुदु दासानायके नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्। शनिबार बिहान बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले दासानायकेलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलो पटक टी-२० विश्वकप खेलेको […]