Sajhamanch Archive

सुस्ताकोनेपाली भूमि डुब्नेगरी मापदण्ड विपरीत भारतले सडक बनाउँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुस्ताकोनेपाली भूमि डुब्नेगरी मापदण्ड विपरीत भारतले सडक बनाउँदै.

बुटवल- भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल /भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो उचाइ बनाएर धमाधम सडक निर्माण भइरहेको हो। यही आधारमा सडक बनेको खण्डमा नेपालको सुस्ता क्षेत्रका ४ गाउँपालिका डुबानमा पर्नेछन्। सुस्ता, प्रतापपुर, सरावल र […]