६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति
Published: Leave a Comment on ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति.
by .काठमाडौं– नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले आइतबार बालेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो […]