Sajhamanch Archive

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज.

काठमाडौं। नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को नवौं बैठक आज (बुधबार) काठमाडौँमा सुरु हुँदैछ। नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ। समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन। निर्देशक समिति […]

सीमाका विषयमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाउने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सीमाका विषयमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाउने.

काठमाडौं। सीमाका विषयमा नेपालले भारतलाई ‘कूटनीतिक पत्र’ पठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तयार पारेको कूटनीतिक नोट भारत सरकारलाई पठाउने तयारी भएको हो। शुक्रबार सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग भएको बताउँदै प्रेस विज्ञप्ति प्रकाशित गरेका थिए। यस विषयमा प्रधानमन्त्री शेरबहादुर […]