Sajhamanch Archive

पशुपतिको धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न सिफारिस

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पशुपतिको धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न सिफारिस.

काठमाडौं, नेपाल भारतमैत्री धर्मशाल भाडामा दिएको विषयमा छानबिन गर्न गठित समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवम् छानविन समितिका संयोजक नारायणप्रसाद सुवेदीले उक्त प्रतिवेदन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले भने कोभिड–१९ बाट संक्रमित हुनुभएका कारण […]