Sajhamanch Archive

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको मतदानमा नेपाल युक्रेनको पक्षमा

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको मतदानमा नेपाल युक्रेनको पक्षमा.

एजेन्सी, युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन्। ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका हुन्। नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय […]