Sajhamanch Archive

नेप्सेको पुरानो वेबसाइट नचल्दा लगानीकर्ताहरु हैरान, समस्या पहिचानमा ढिलाइ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्सेको पुरानो वेबसाइट नचल्दा लगानीकर्ताहरु हैरान, समस्या पहिचानमा ढिलाइ.

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट नचल्दा लगानीकर्ताहरु हैरान भएका छन्। अहिले चलिरहेको नयाँ वेबसाइट पनि ढिलो चल्दा लगानीकर्ताहरु झन मर्कामा परेका छन्। पुरानो वेबसाइट हिजो आइतबारदेखि नचलेको हो। पुरानो वेबसाइट नचल्दा लाइभ डाटासँगै महत्वपूर्ण सूचना र तथ्यांक हेर्न समस्या भइरहेको लगानीकर्ताहरु बताउँछन्। ‘हिजैदेखि नेप्सेको पुरानो साइटमा समस्या देखिएको छ तर, नेप्सेका […]

नेप्सेको गम्भीर लापरबाही, वेबसाइटमा घन्टौँसम्म गलत तथ्यांक !

Published: in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on नेप्सेको गम्भीर लापरबाही, वेबसाइटमा घन्टौँसम्म गलत तथ्यांक !.

एकातिर सेयर बजार निरन्तर ओरालो लागेर लगानीकर्ताहरु निराशसँगै अन्यौलमा परेका छन्। अर्कोतिर सेयर बजार नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रविधिले धोका दिँदा लगानीकर्ता थप प्रताडित बन्न पुगेका छन्। नेप्सेको प्रणालीमा देखिने समस्याले आमलगानीकर्तामात्र होइन सेयर बजारको गतिविधि नजिकबाट नियाल्नेहरु पनि हैरान हुन थालेका छन्। प्रविधिको यत्रो विकास भइसक्दा पनि बजारको प्रत्यक्ष कारोबारसँगै विभिन्न कम्पनीका […]