Sajhamanch Archive

नेष्डो समृद्धि लघुवित्तको आईपीओ बिक्री खुला

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्धि लघुवित्तको आईपीओ बिक्री खुला.

काठमाडौं- नेष्डो समृद्धि लघुवित्तले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन […]