देशकै दोस्रो न्यू खिम्ती सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा रामेछाप जाने
Published: (Updated: ) Leave a Comment on देशकै दोस्रो न्यू खिम्ती सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा रामेछाप जाने.
by .काठमाडौ, राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको मन्थलीमा निर्मित ‘न्यू खिम्ती सबस्टेसन’ आज (शनिबार) उद्घाटन गरिँदै छ। त्यसका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा रामेछाप जाने कार्यक्रम छ। ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको […]