ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित
Published: Leave a Comment on ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित.
by .काठमाडौं- २० महिना लामो अवधि कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किँदै गरेको अवस्थामा ओमिक्रोनका भेरियन्टका कारण फेरि प्रभावित हुन थालेको छ। ओमिक्रोनका कारण व्यवसाय लामो क्षेत्र गतिविधिविहीन बनेको पर्यटन क्षेत्रमा फेरि शिथिल हुने चिन्ता पर्यटन व्यवसायीमा देखिएको हो। ओमिक्रोन हालसम्म ३८ भन्दा बढी मुलुकमा फैलिइसकेको छ। नेपालमा पनि भित्रिने जोखिम बढेपछि सरकारले […]