कोरोनाका कारण बन्द भएको पशुपति मन्दिर आजदेखि खुल्यो
Published: Leave a Comment on कोरोनाका कारण बन्द भएको पशुपति मन्दिर आजदेखि खुल्यो.
by .काठमाडौं– कोरोनाको तेस्रो लहरसँगै बन्द भएको पशुपतिनाथ मन्दिर आज (शुक्रबार)बाट दर्शनार्थीका लागि खुला भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार मन्दिर […]