पाँच क्यासिनोलाई पर्यटन मन्त्रालयले दियो बक्यौता तिर्न सात दिने अल्टिमेटम
Published: Leave a Comment on पाँच क्यासिनोलाई पर्यटन मन्त्रालयले दियो बक्यौता तिर्न सात दिने अल्टिमेटम.
by .काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड ९(याडिसन होटल० लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी […]