कानूनविदले सत्ता गठबन्धनलाई दिए संविधानसँग बाझिएका कानून संशोधन गर्न सुझाव
Published: (Updated: ) Leave a Comment on कानूनविदले सत्ता गठबन्धनलाई दिए संविधानसँग बाझिएका कानून संशोधन गर्न सुझाव.
by .काठमाडौं, पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु र कानुनविद्हरुबीच आइतबार बसेको बैठक सकिएको छ । संविधान र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन बाँझिएसँगै यसको संकट मोचनका लागि कानूनविद्हरुसँग परामर्श गरिएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बताए । ‘बालुवाटारमा पाँच दलका नेता र कानूनविद्सँग छलफल भयो । स्थानीय तहको निर्वाचन ऐन संविधानसँग बाँझिएको […]